एनआरएन विज्ञ सम्मेलनको तयारी सम्बन्धमा सरोकारवालासँग छलफल

लण्डन। गैरआवासीय नेपाली संघले आगामी अक्टोबरमा आयोजना गर्ने विज्ञ सम्मेलनको तयारी एवं गृहकार्य तीव्र पारिएको छ । सम्मेलनको तयारी स्वरुप १ अप्रिलमा संघले नेपालस्थित सरोकारवालाहरुसँग छलफल गरेको छ । छलफलमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका विभिन्न चार अनुसन्धान केन्द्र तथा अन्य विभागका प्रमुखहरुको उपस्थिती थियो । कार्यक्रममा सहभागीहरुले यस सम्मेलन मार्फत विदेशमा रहेर विभिन्न क्षेत्रमा विज्ञता हासिल … Continue reading एनआरएन विज्ञ सम्मेलनको तयारी सम्बन्धमा सरोकारवालासँग छलफल